कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कैलाली - कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिकाको वनदेवी मन्दिर नजिकै सुदूरपश्चिम प्रदेश ०२-००-४ प नम्बरको मोटसाइकल से१त २८२९ नम्बरको ट्रयाक्टरमा ठोकिँदा बेदकोट नगरपालिका - १० नयाँगाउँका २८ बर्षिय तपेन्द्र बडुवालको मृत्यु भएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया