वैशाख २४ गते संसद्को बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ- वैशाख २४ गते संसद्को बजेट अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २४ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए
सरकारको सिफारिसपछि राष्ट्रपति पौडेलले संसद्को बजेट अधिवेशन आव्हान गर्नेछन् ।
बजेट अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ ।
संसद्को हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया