गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, राप्रपा तटस्थ

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले विश्वासको मत पाएका छन् ।
प्रदेश सभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्री पाण्डेले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको हो । प्रस्तावको पक्षमा ३५ र विपक्षमा २२ पत परेको थियो भने २ मत तटस्थमा थियो ।
मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका २७, माओवादी केन्द्रको ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ सांसदले विश्वासको मत दिएका थिए ।
६० सदस्य रहेको प्रदेश सभामा २२ सिटको एमालेले विपक्षमा मत दिएर प्रमुख प्रतिपक्षी दल बनेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना सांसदले तटस्थमा मतदान गरे ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_tv8Q8f0IPE_tfwtuxsvykcb3u604fsxvuy4armamjwghblh2kb8ypl6dvtargrwrvvmdc4n.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया