रतनपाण्डे माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ- रतनपाण्डे माध्यमिक विद्यालयका १७० जना विद्यार्थीका लागि पोखरा महानगरपालिका-१३ ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बिहीबार ‘स्थानीय सरोकार, स्वास्थ्य र शिक्षामा सरकार’ सरकार भन्ने मुल नाराका साथ १७० जना विद्यार्थीहरूलाई नि:शुल्क स्वास्थ्य शिविर, औषधि वितरण तथा जनचेतना कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि महानगरका स्वास्थ्य महाशाखाका अधिकृत कृष्ण अर्याल, प्राविधिक डा. विशाल सुवेदी मेडिकल असिस्टेन्ट र टङ्क शाहीले निरीक्षण गरेका थिए ।
शिविरमा वडा शहरी स्वास्थ्य केन्द्र पोखरा-१३ का कर्मचारी तथा वडा स्वास्थ्य समितिलाई धन्यवाद दिन चाहेको वडा अध्यक्ष किरण बरालले बताए । वडाका हरेक सामुदायिक विद्यालयमा मासिक रूपमा यस स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको भनाइ छ ।
'विद्यार्थीका लागि स्कुले जीवनदेखि स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम लागेका हौँ,' उनले भने,' उनीहरू परिवार, साथीभाइहरूप्रति र समाजप्रति स्वास्थ्यमूलक कार्यक्रम गर्न दायित्वबोध गर्ने छन् ।'

डिआईजी चतुर्बेदीद्दारा अपराधिक गतिबिधि र तस्करी पुर्ण रूपमा नियन्त्रण गर्न निर्द…

काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान, दैनिक प्रशोधन क्षमता ५ हजार…

'गृहमन्त्रीको साथी हुँ' भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

खैरो हेरोइनसहित कैलालीमा दुई भारतीय पक्राउ

शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

सहज बन्यो मालिकाधुरी यात्रा

प्रतिक्रिया