कांग्रेस रुपन्देहीको पार्टी कार्यालयमा स्वास्थ्यकर्मी

बुटवल : नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालयलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोगमा ल्याएका छन् । कांग्रेस रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ वेड तयारगरी बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मीलाई जिम्मा लगाएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।
कोभिड-१९ महामारी बढी रहेका अस्पतालमा विरामीका लागि वेड अभाव भइरहेको अवस्थामा यसअघि नै कांग्रेस रुपन्देहीले दुई तले आफ्नो पार्टी कार्यालय कोभिड-१९ संक्रमितका लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया