शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँ

काठमाडौं - शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन । एउटा खेल त्रिपुरेस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को खेल एन्फा कम्पेल्क्समा हुनेछ ।
त्रिपुरेस्थित रंगशालामा एपिएफ र त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुुरु हुनेछ । यसैगरी, ३ बजे नै एन्फा कम्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड एक आपसमा भिड्नेछन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया