रविले भने - प्रम ज्यु,एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!
काठमाडौँ - शीर्ष नेताहरूको भेटघाटले नककली भुटानी शरणार्थीको दोषी पाइएका नेता र तिनका सन्तानको तान्डवलाई छोड्यो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेरेर नबस्ने बताएका छन् । शीर्षहरूको तीव्र भेटघाटले फरार गराइएकाहरूको अनुसन्धान फितलो बनाए रास्वापा हेरेर नबस्ने बताएका हुन् ।
आज ट्विट गर्दै उनले लेखेका छन्, 'शिर्षहरुको तिब्र भेटघाट,फरार(गराइएका)अझै गायब,नाम आएकाहरुको अनुसंधान फितलो!! खबरदार,अनुसंधानले ठुला नेता र तिनका सन्तानको"जगजाहेर तान्डव"लाई छोड्यो भने रास्वपा हेरेर बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नुहोला। प्रम ज्यु,एउटै फाइलले ज्वरो निकाल्यो त ?एउटा तोप पड्काउन यत्रो सकस!'
शिर्षहरुको तिब्र भेटघाट,फरार(गराइएका)अझै गायब,नाम आएकाहरुको अनुसंधान फितलो!! खबरदार,अनुसंधानले ठुला नेता र तिनका सन्तानको"जगजाहेर तान्डव"लाई छोड्यो भने रास्वपा हेरेर बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नुहोला।प्रम ज्यु,एउटै फाइलले ज्वरो निकाल्यो त ?एउटा तोप पड्काउन यत्रो सकस!
— Rabi Lamichhane (@hamrorabi) May 10, 2023

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया