श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन

काठमाडौं– गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा गीताप्रेस शताव्दी वर्ष महात्सव श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन गरी मनाइएको छ । गीताप्रेस शताव्दी वर्ष महाेत्सवको अवसरमा अन्तर्राष्ट्रिय शाखा नेपालमा आयोजना भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत २०८० वैैशाख २० गते पूजा एवं प्रसाद वितरण गरिएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नै अयुतचण्डी महायज्ञमा आएका पण्डित एवं भक्तजनहरुलाई प्रसाद स्वरुप कल्याण, मानवमात्रको कल्याणको लागि, नित्य स्तुति एवं प्रार्थना, परलोक और पुनर्जन्म पुस्तक दाताहरुको सहयोगमा निःशुल्क वितरण गरिएको हो । सो अवसरमा मंगलबार माहेश्वरी भवनमा सुन्दरकाण्ड पाठ एवं प्रसाद वितरण गरिएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त शुभकामना सन्देश वाचन गरी शुभारम्भ गरिएको कार्यक्रम नागरिक उड्डयन राज्यमन्त्रीसुशिला सिर्पाली ठकुरीको विशेष आतिथ्यतामा भएको छ । श्री गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष श्री जय किसन सारडाज्यूको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षज्यूले उपस्थितहरुको स्वागत गर्दै गीता प्रेसको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराएका थिए ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_rUAFdz67Hf_ygvsqzco9xevinwh9ymtvgtgsqknnxbuk1tmb7ndjqkzpyagya0t7bxuwdi1.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया