कोभिडले पोखराका टेलिभिजन पत्रकार पौडेलको मृत्यु

पोखरा : कास्की पोखराका पत्रकार गणेश पौडेलको कोभिडका कारण मृत्यु भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा कोभिडका कारण मृत्यु भएको टेलिभिजनका अर्का पत्रकार अपिल त्रिपाठीले जानकारी दिए ।
४२ वर्षीय पौडेलमा २० वैशाखमा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनमा कोभिडबाहेक अरु समस्या थिएन । २०६५ सालदेखि उनी गण्डकी टेलिभिजनमा कार्यरत थिए ।

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रतिक्रिया