एमाले नेता बस्नेतले भनेः संघीयताको पुनरावलोकन गरौँ

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले संघीयताको पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनले पार्टी नेता र जनप्रतिनिधिहरूको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने मागसमेत राखे । उनले शुक्रबार केन्द्रीय कमिटीको बैठकमा विगतमा भएका कमी कमजोरीको समीक्षा गर्नुपर्ने धारणा राखे ।
गल्ती सुधार गर्दै सुशासन दिने भ्रष्टाचार उन्मुलन गर्ने र असल समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाएर अगाडि बढ्नुपर्ने सुझाव व्यक्त गरे ।
‘सामाजिक क्षेत्रका १६ देखि २५ वर्षका नव युवा र महिलाहलाई फोकस गरेर डिजिटल सदस्यता आव्हान गरौं,’ उनले भने, ' तीन महिना पछि उक्त सदस्यहरुलाई संगठित गरि पार्टी नेता र मुलुक हाक्ने जनप्रतिनिधि बनाऔ ।‘

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया