बागमती प्रदेशसभाको अधिवेशन जेठ ९ गते बाेलाउने निर्णय

मकवानपुर- बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक आज बसेको छ । उक्त बैठकले प्रदेश सभाको अधिवेशन जेठ ९ गते १ बजे आव्हान गर्ने निर्णय गरेको छ ।
आजको बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक मस्यौदा तयारीको सिद्धान्त स्वीकृति दिने निर्णय गरेको छ । यस्तै दोलखाको जिरी नगरपालिका ५ मा प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिने मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्ति (७७५ रोपनी) सम्बन्धी प्रारम्भिक प्रकृया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया