काठमाडौँ महानगरमा घर बनाउँदै हुनुहुन्छ ? अबदेखि नक्सा पासका लागि अनलाइनबाट आवेदन
काठमाडौँ- के तपाईँ काठमाडौँ महानगरपालिका भित्र घर बनाउँदै हुनुहुन्छ ? यदि बनाउने तयारीमा हुनुहुन्छ र नक्सा स्वीकृतिका लागि झन्झट व्यहोरिरहनु भएको छ भने अबदेखि सास्ती भोग्नुपर्ने छैन ।
महानगरले घर, भवनको नक्साका लागि फारम भर्नुपर्ने, कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने झन्झटको अन्त्य गर्ने भएको छ । यसअघि महानगरमा स्वयं घरधनी उपस्थित भएर नक्सा पास स्वीकृतिका लागि आवेदन दिनुपर्थ्यो ।
तर, महानगरले वैशाख ३१ गते आइतबार नगर प्रमुख स्तरीय निर्णयबाट जेठ १ गतेदेखि कागजरहित सेवा सुरु गर्दै परम्परागत शैली अन्त्य गर्ने निर्णय गरेको छ ।
यसका लागि इलेक्ट्रोनिक वेल्डिङ परमिट सिस्टम (इबीपीएस) प्रणाली अद्यावधिक गरिएको छ । यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली रहेको महानगरले प्रस्ट पारेको छ ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_sWFJoHblpM_j4efn7rs8npznrgyrjswjvh9ib2lztuaicbxs3c4iwxvg6pamncj0mpsodgt.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

प्रतिक्रिया