सरु र रेणुकासम्मिलित किकस्टार्ट भारतीय महिला लिगको सेमिफाइनलमा

काठमाडौँ- नेपाली राष्ट्रिय महिला टिमकी सदस्यद्वय सरु लिम्बु र रेणुका नगरकोटेसम्मिलित किकस्टार एफसी भारतीय महिला लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको क्वार्टरफाइनलमा होप्स फुटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै किकस्टार्ट अन्तिम चारमा प्रवेश गरेको हो ।
किकस्टार्टलाई जित दिलाउन काविया पाकिरिसामी र एलिजावेथले एक-एक गोल गरे । होप्सका लागि रेणु रानीले एक गोल फर्काइन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया