सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

सत्ता साझेदार दलको संयुक्त बैठक जारी

फाइल फोटो

काठमाडौं - सत्ता साझेदार दलहरुकै संयुक्त बैठक सिंहदरबारमा जारी छ ।

सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका थिए । 

सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । 

सो बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायत सत्ता साझेदार दलहरुको सहभागिता रहेको छ ।