दोषीलाई कारबाहीको माग गर्दै एकीकृत समाजवादीको प्रदर्शन

काठमाडौँ- सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँको माइतीघर मण्डलामा भेला भइ पार्टीले भ्रष्टाचारविरुद्ध गरेको हो ।
प्रदर्शनका क्रममा उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गरेका छन् । प्रदर्शनमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडासहितका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया