ओली केही बेरमा ४२ औँ प्रधामन्त्री नियुक्त हुँदै, शपथ भाेलि

काठमाडौँ : केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही बेरमा प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन् । ओली प्रधानमन्त्री हुने भएपछि शीतल निवास पुग्दैछन् ।
औली शीतल निवास पुगेपछि उनलाई प्रधानमन्त्री नियुक्त गरिएको गरेको घोषणा हुनेछ । यद्यपि उनको सपथ भने शुक्रबार बिहानलाई तय गरिएको राष्ट्रपति कार्यालय श्रोतले बतायो ।
प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले आफ्नो नयाँ मन्त्रिपरिषद पनि तय गर्नेछन् । उनले एमालेका असन्तुष्ट पक्ष र जनता समाजावादी पार्टीका नेताहरूलाई समेत समेट्ने उनी निकट स्रोतले बतायो ।
शीतल निवास पनि जो आए पनि आजै प्रधानमन्त्री नियुक्त गर्ने भनेर तयारीका साथ बसेको छ । यद्यपि सपथ कार्यक्रम भने थप तयारी गर्न पर्ने भन्दै शुक्रबारलाई राखिएको कार्यालयले बताएकाे छ ।

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रतिक्रिया