सरकारले दियो सामुदायिक वनमा मृग, बँदेल, हरिणलगायत वन्यजन्तु पाल्ने अनुमति
काठमाडौँ– सरकारले सामुदायिक वनमा आगामी वर्षदेखि परीक्षणका रूपमा हरिण, मृग, कालिज, बँदेलजस्ता वन्यजन्तु र पन्छी व्यावसायिक पालनको अनुमति दिने भएको छ ।
शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले सामुदायिक वनमा निश्चित मापदण्ड र अनुगमनसहितको कार्यविधि अपनाई वन्यजन्तु र पन्छीको व्यावसायिक पालनको अनुमति दिने घोषणा गरेको हो ।

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

प्रतिक्रिया