काभा महिला भलिबल च्यालेन्ज कप सुरु

काठमाडौँ- काठमाडौँमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ सोमबारबाट सुरु भएको छ । अहिले घरेलु टोली नेपाल र कीर्गिस्तानबीचको खेल भइरहेको छ ।
यसैगरी सोमबार नै भएको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझे सेटमा र उज्वेकिस्तानले श्रीलंकाविरुद्ध ३–० को सोझो सोटमा जित निकालेर विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेल भएका छन् । आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ’ए’ मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश छन् भने समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजाकिस्तान छन् ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया