आजदेखि कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन

सुर्खेत- कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुन लागेको हो । बैठक दिउँसो ३ बजे बस्नेछ ।
‘नेपालको संविधानको धाराा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुृखज्यूबाट कर्णाली प्रदेशकासभाको दोस्रो कार्याकालको दोस्रो अधिवेशन सम्वत् २०८० साल जेठ १० गते बुधबार दिनको ३:०० कर्णाली प्रदेशसभा भवन, वीरेन्द्रनगर सुर्खेतमा बस्ने गरी आव्हान भएकाले कर्णाली प्रदेशसभा नियमावली २०७०को नियम ३ (३) बमोजिम माननीय सदस्यज्यूहरूको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ’ प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जारी गरेको सूचनामा उल्लेख छ ।
कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया