चाहना बचत तथा ऋण सहकारीले गर्यो सर्वसाधारणको स्वास्थ्य परीक्षण

काठमाडौँ- चाहना बचत तथा ऋण सहकारीले शेयर सदस्य, बचतकर्ता र सर्वसाधारणको थाइराइड परीक्षण गरेको छ । बिहीबार बिहान सुनसरीको इटहरी उपमहानगरपालिका नगरपालिका २० स्थित सहकारीले विश्व थाइराइड दिवसरको अवसरमा सम्पूर्ण बचतकर्ता तथा शेयरधनीको थाइराइड परीक्षण गरेको हो ।
नि: शुल्क थाइराइड सुगर तथा उच्च रक्तचापको परीक्षण गरिएको संस्था का अध्यक्ष होम खड्काले जानकारी दिए ।
संस्थाको सामाजिक उतरदायित्त्व र नागरिकको स्वास्थ्य अधिकार रहेकाले सहकारीसँग सरोका राख्नेनहरूको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।
कार्यक्रममा २२५ भन्दा बढी ले नि:शुल्क थाइराइड,सुगर र उच्च रक्तचाप परीक्षण गराएका थिए ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया