डा. केसीद्वारा लिखित ‘शून्यको मूल्य’लाई शान्ति पुरस्कार

सुर्खेत- डा. नवराज केसीद्वारा लिखित कर्णालीका आमाहरूको संघर्षमा आधारित कृति ‘शून्यको मूल्य’लाई यस वर्षको उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको छ ।
२०७९ सालभर प्रकाशित कृति मध्येबाट ‘शून्यको मूल्य’लाई उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको बताइएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ । केसीले उक्त पुस्तकमा कर्णालीका आमाहरूको भोगाइलाई समेटेका छन् ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया