म्यान अफ दि वर्ल्ड २०२३ मा विशाल

काठमाडौँ- नेपाली कलाकार तथा मोडल विशाल कट्वाल म्यान अफ दि वल्र्ड २०२३ प्रतियोगितामा सहभागी हुने भएका छन् । आगामी जुन १६ तारिख फिलिपिन्सको मनिलामा आयोजना हुने म्यान अफ दि वल्र्ड २०२३ मा विशाल नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पार्धीका रुपमा फिलिपिन्स जादैंछन् ।
नेपालको तर्फ जाने प्रतियोगितामा सहभागी हुने भएपछि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशाललाई बधाई सहित सफलताको शुभकामना दिएका छन् । पेशाले ईन्जिनिएर भएपनि विशाल कलाकारिताको क्षेत्रमा समेत संर्घष गरी रहेका छन् ।फिल्म यात्रामा काम गरीसकेका विशाल मिष्टर नेपाल वल्र्ड २०२२ का रनरअप समेत हुन् । केही म्युजिक भिडियो, थुप्रै र्याम्पमा समेत उत्री सकेका छन् ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया