सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई नराम्रो भन्न मिल्दैन : उदयशमशेर राणा

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई नराम्रो भन्न नमिल्ने टिप्पणी गरेका छन् । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो प्रारम्भिक टिप्पणी गरेका हुन् ।
सांसद राणाले बजेट राम्रै आउने गरेको स्मरण गराउँदै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए । उनले पुराना आयोजनाहरूलाई पूरा गर्न सांसद विकास कोषका लागि विनियोजन गरेको बजेट उपयोग गर्न उपयुक्त हुने पनि बताए ।
सांसद राणाले बजेटले मुलुकको इकोनोमीलाई अघि बढाउन प्रयत्न गरेको समेत बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया