प्रतिबन्धित नेकपाका पाल्पा इन्चार्ज सिंह पक्राऊ

बुटवल : सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह पक्राउ परेका छन् । सिंहलाई प्रहरीले बुटवलवाट गिरफ्तार गरेको हो ।
सांगठनिक कामको सिलसिलामा बिहीबार बुटवलमा रहेका सिंह र पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रितमसिह राठौरले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरूसँग विफोस्टक पदार्थ र पार्टीको दस्तावेजसमेत रहेको राठौरले जानकारी दिए ।
पक्राउपछि सिंह र आलेलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको र उनीहरुलाई बिस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया