मछिन्द्र, आर्मी र एपीएफले मात्र एएफसीको प्रतियोगिता खेल्न पाउने

काठमाडौँ- मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार मछिन्द्र, आर्मी र एपीएफलाई क्लब लाइसेन्स प्रदान गरिएको जनाएको छ ।
एन्फाको फस्ट इन्सटान्ट बडीले सन् २०२३-२४ को सिजनको एएफसी क्लब प्रतियोगिताका लागि मछिन्द्र, आर्मी र एपीएफलाई क्लब लाइसेन्स प्रदान गरेको हो । ती तीनवटै क्लबले गत सिजन पनि क्लब लाइसेन्स प्राप्त गरेका थिए ।
यसको अर्थ एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा मछिन्द्र, आर्मी र एपीएफले मात्र सहभागिता जनाउन पाउनेछन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया