इटहरीमा गर्मी घटेन, थप चार दिन विद्यालय बन्द

काठमाडौँ- इटहरी उपमहानगरपालिकाले थप चार विदा गरेको छ । जेठ २१ देखि २४ गतेसम्म विदा थपिएको उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि अत्यधिक गर्मी बढेकाले वर्षे विदा कटौती गरेको भन्दै जेठ १८ र १९ गते विदा दिने घोषणा गरेको थियो । पछिल्लो समय मौसममा सुधार नआएकाले थप विदा गर्नुपरेको उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताएका छन् ।
‘वर्षे विदाबाट विदा कटौती गर्ने भएकाले २१ देखि २४ गतेसम्म विदा सूचना जानकारी गराइन्छ,’ उनले भनेका छन् ।

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया