एन्जे पोस्टेकोग्लो टोटेनहमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ- स्कटिस फुटबल क्लब सेल्टिकका प्रशिक्षक एन्जे पोस्टेकोग्लो इंग्लिस क्लब टोटेनहमको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन् । ५७ वर्षीय अस्ट्रेलिया पूर्व फुटबल खेलाडी पोस्टेकोग्लोले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेको बीबीसीले जनाएको छ ।
पोस्टेकोग्लोले दुई सिजन नै स्कटिल लिगको उपाधि दिलाए भने अन्य घरेलु प्रतियोगिताको समेत जिताएका थिए ।
उनले यसअघि अस्ट्रेलियालाई सन् २०१५ मा एसियन कपको उपाधि दिलाएका थिए । उनले साउथ मेलवर्न र ब्रिसबेनलाई अस्ट्रेलियन लिगको उपाधि जिताएका थिए ।
यस सिजनको इंग्लिस प्रिमियर लिगको आठौं स्थानमा रह्यो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया