कोभिडले कालिकोटमा एक जनाको मृत्यु

कालिकोट : कोभिड विशेष अस्पताल मान्ममा एक जना संक्रमितको मृत्यु भएको छ । बैशाख २८ गते कोभिड संक्रमण भएपछि अस्पताल भर्ना भएका रास्कोट नगरपालिका ५ का ८३ वर्षीय पुरुषको शनिबार राती मृत्यु भएको जिल्ला जनस्वास्थ्य व्यवस्थापक कटक महतले बताए ।
यसअघि शुभकालिका ८ मुग्राहाका ६४ वर्षीय पुरुषको पनि कोभिडले मृत्यु भएको थियो । यससँगै कालिकोटमा कोभिडले एकै हप्तामा दुई जनाको मृत्यु भएको छ ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया