सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

सिंहदरबारमा मन्त्रिपरिषद्‌ बैठक जारी

फाइल तस्बिर

काठमाडौँ- मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकको अजेन्डा भने सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि प्रमुख प्रतिपक्ष दललगायतको आक्रामण खेपिरहेको सरकारले सो बैठकमा भारत भ्रमणको समिक्षा गर्ने बुझिएको छ ।