सानिमा लाईफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने

काठमाडौं : सानिमा लाईफ इन्स्योरेन्सले धितोपत्र दर्ता गरी सेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) गर्ने तयारी गरेको छ । जेठ २३ मा बिमा कम्पनीले साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिले आइपिओ जारी गर्न विशेष प्रस्ताव गरेको हो ।
कम्पनीको प्रबन्धपत्रको दफा ४ (१) तथा नियमावलीको नियम २७, २९, ३१ र ३७ मा संशोधन गर्ने उल्लेख छ । कोभिड-१९ महामारीको जोखिमका कारण साधारणसभा भर्चुअल प्रविधिमार्फत सहभागी हुने गरी बैठक राख्ने कम्पनीले जानकारी दिएको छ ।

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया