डा. आचार्यको कोभिड संक्रमणमुक्त भएपछि मृत्यु

काठमाडौँ : डा. आइएल आचार्यको कोभिड-१९ संक्रमणमुक्त भएपछि मृत्यु भएको छ । आज बिहान ४ बजे डा. आचार्यको मृत्यु भएको स्टार अस्पतालका डा. विश्व श्रेष्ठले जानकारी दिए ।
आचार्य दुई हप्ता अघि स्टार अस्पतालमा भर्ना भएका थिए । कोभिड संक्रमणमुक्त भइ नर्मल आइसियूमा उपचार भइरहेको डा. श्रेष्ठले जानकारी दिए । कोभिड रिपोर्ट नेगेटिभ बैशाख २९ गते आएको थियो । उनका अनुसार डा. आचार्य ८३ वर्षका थिए । दीर्घ रोग थाइराइड र युरिक एसीड थियो ।
डा. आचार्य पेट तथा कलेजोसम्बन्धी रोगको उपचारमा कहलिएका थिए । ग्यास्ट्रोइन्टेरोलोजिस्टको रुपमा चिरपरिचित थिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया