‘ए’ डिभिजन लिगः रेलिगेसन जोनमा रहेको फ्रेन्ड्सलाई पहिलो हाफमा अग्रता

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९-८० अन्तर्गत अन्तिम खेलमा फ्रेन्ड्स क्लबले नेपाल एपीएफ क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा फ्रेन्ड्स क्लबले एपीएफविरुद्ध २-० को अग्रता लिएको हो ।
फ्रेन्ड्सका लागि टोरिक जेब्रिन र विकास थापाले एक-एक गोल गरेका थिए ।
खेलको १५ औं मिनेटमा टोरिक जेब्रिनले फ्रि-किक मार्फत फ्रेन्ड्सलाई अग्रता दिलिएको थिए । ३१ औं मिनेटमा विकास थापाले दोस्रो गोल गर्दै २-० को अग्रता दिलाए ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया