'नेपालकाे भूमि सट्टापट्टा नीति मुर्दावाद'

काठमाडौँ- राप्रपा नेपालले नागरिकता विधेयक खारेजकाे माग गर्दै बानेश्वरमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार पार्टी अध्यक्ष कमल थापासहित संयुक्त जनवर्गीय संगठनहरूका नेता, कार्यकर्ताहरू नागरिकता विधेयक खारेजकाे माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले नेपालकाे भूमि सट्टापट्टा नीति मुर्दावाद, भ्रष्टाचार अन्त्य गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, संघीयता खारेज गरलगायतका नारा लेखिएका ब्यानर बोकी प्रदर्शन गरेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया