अर्थमन्त्री महतको प्रष्टीकरण : करका दर लक्षित घरानाको स्वार्थपूर्तिमा केन्द्रित छैनन्

काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले करका दर कुनै घरानाको स्वार्थपूर्तिमा केन्द्रित नभएको स्पष्टीकरण दिएका छन् । सोमबार संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै महतले बजेटले कुनै निश्चित घरानालाई नपोषेको बताए ।
बजेट समग्रमा राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउनमा केन्द्रित रहेको बताउँदै उनले भने, भ्याटलाई हरेक वर्ष हटाउँदै गयौँ । यसले राजस्वको दायरा खुम्चिएको थियो, वैज्ञानिक कर प्रणालीलाई प्रभाव भयो, पुनः प्रवेश गराउने प्रयास गरेका छौँ ।’
उनले आलु र तरकारीमा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन खोज्दा आलोचना भएको बताए ।
महतले संसदमा बजेटको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिइरहेका छन् । बजेटमाथिको छलफल हिजो आइतबार सकिएको छ ।

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया