बसुन्धारामा पहिरो, दुई घरमा क्षति

काठमाडौँ- बसुन्धारामा गएराति पहिरोले दुई घरमा क्षति पुर्याएको छ । टोखा नगरपालिका ७ को बसुन्धारा चोकदेखि ५ सय मिटर भित्र राति साढे ८ बजे पहिरो गएको महाराजगञ्ज प्रहरी वृत्तले जनाएको छ ।
वृत्तका अनुसार डाँडा माथिबाट ढिस्को सहित माटो र ढुंगा खसेको छ । पहिरोबाट २ घरमा क्षति पुगेको छ ।
पहिरोका कारण मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएका छन् ।

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_0O8QhAlE6k_2vzg2foq2otp41cccjptjdw4ph4gyjugsycdpo2j1dx3jd0e52x3ipwr3jj1.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रतिक्रिया