सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट, क्रिम बेलमा विशेष छुट

काठमाडौं । सनराइज बैंक र देव्यानी इन्टरनेशनल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न सनराइज बैंकका ग्राहक वर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य साथ बैंकले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ ।
सोही क्रममा बैंकले केएफसी, पिज्जा हट, क्रिम बेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुुट दिने व्यवस्था गरेको हो ।
यस सम्झौता अन्तर्गत सनराइज बैंकका ग्राहक वर्गहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सनराइज स्मार्टबाट नेपालपे क्यूआर स्क्यान गरी देव्यानी इन्टरनेशनल नेपालद्वारा सञ्चालित केएफसी, पिज्जा हट, क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम २०० प्रति कारोबार) क्यासव्याक तुरुन्तै पाइनेछ । यो योजना २१ असार २०८० सम्मका लागि लागू गरिएको छ ।

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

प्रतिक्रिया