इप्पान ऊर्जा ज्योति पुरस्कार सूर्यनाथ उपाध्यायलाई

काठमाडौँ- इप्पान ऊर्जा ज्योति पुरस्कार सूर्यनाथ उपाध्यायलाई प्रदान गरिएको छ । बिहीबार पहिलोपटक निजी क्षेत्रलाई जलविद्युतमा सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र जलस्रोत क्षेत्रमा अध्ययन, अनुसन्धान र नीतिगत तवरबाट योगदान पुर्याएको भन्दै उपाध्यायलाई पुरस्कृत गरिएको हो ।
इप्पान विशेष सम्मान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरियो । घिसिङको तर्फबाट प्राधिकरणका निर्देशक प्रबल अधिकारीले उक्त पुरस्कार ग्रहण गरेका थिए ।
उपाध्याय जलस्रोत सचिव हुँदा पहिलोपटक निजी क्षेत्रलाई जलविद्युत्मा लगानी गर्न दिने नीतिगत निर्णय भएको थियो । त्यतिबेला जलस्रोत मन्त्री शैलजा आचार्य थिइन् ।
घिसिङलाई ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याएकाले सम्मान गरिएको हो ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया