डिफेन्डर विमल र मिडफिल्डर लाकेन राष्ट्रिय टोलीमा डेब्यू गर्दै

काठमाडौँ- डिफेन्डर विमल पाण्डे र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीका लागि डेब्यू गर्दै छन् । फिलिपिन्सको रिजाल मेमोरियल स्टेडियममा नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिलिपिन्ससँग खेल्दैछ ।
फिलिपिन्स विरुद्धको एकमात्र मैत्रीपूर्ण खेलमा नेपालको मुख्य प्रशिक्षक विन्सेन्जो अल्बर्टो एनीजको सुरुआती-११ मा त्रिभुवन आर्मीका विमल र थ्री स्टारका लाकेन परेका हुन् ।
नेपाली समय अनुसार खेल अपराह्न ४:४५ बजेबाट सुरु हुँदैछ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया