गण्डकीको बजेट ३३ अर्ब ४२ करोड

पोखरा- गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट पेस गरेका छन् । शुक्रबार प्रदेश सभाको बैठकमा उनले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट पेस गरेका हुन् ।
चालु आर्थिक वर्ष भन्दा बजेट करिब २ अर्ब रुपैयाँ घटेर आएको हो । अर्थमन्त्री आलेका अनुसार चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ र पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख रुपैयाँ बजेट ल्याइएको हो । सरकारको आफ्नो कार्यकालमा ल्याएको यो पहिलो बजेट हो । बजेटले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ ।

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

प्रतिक्रिया