शाओमीले ल्यायो दुई शक्तिशाली डेस्कटप मोनिटर

काठमाडौं–शाओमीले आफ्ना नवीनतम उत्पादनहरू बजारमा ल्याएको छ । एमआई २३.८’’ डेस्कटप मोनिटर वान सी र एम आई २७’’ लन्च गरेको हो । यी अत्याधुनिक मोनिटरहरू अद्भुत फिचरहरू र अत्याधुनिक प्रविधिको साथ डेस्कटप कम्प्युटिङ अनुभवलाई निखार्न डिजाइन गरिएको हो ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंण्डाले भने, “हाम्रा ग्राहकहरूमाझ एमआई २३.८’’ डेस्कटप मोनिटर वान सी र डेस्कटप मनिटर २७” लिएर आउन पाउँदा हामी उत्साहित छौँ । यी मोनिटरहरूले मनमोहक दृश्य अनुभव, अप्टीमल पर्फोमेन्स र प्रयोगकर्ता–केन्द्रित डिजाइन प्रदान गर्दछ । यी मोनिटरहरूद्वारा ग्राहकहरूले आफ्नो डेस्कटपसँग अन्तरक्रिया गर्ने तरिका नै परिर्वतन हुनेमा हामी विश्वास गर्दछौँ, चाहे त्यो कामको लागि होस् वा अरु कुनै विषयका लागि ।“

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया