सुदूरश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई कोभिड-१९ पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भाइरल ज्वरो आएपछि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्रीको निजी सचिवालयले दिएको जानकारीअनुसार मुख्यमन्त्री भट्टलाई २७ वैशाखमा संक्रमण पुष्टि भएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमै राखिएको सचिवालयले जनाएको छ ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया