अमेरिकाविरुद्ध नेपालको प्लेइङ-११ मा ललितको पुनरागमन

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध ललित राजवंशीलाई मौका दिने भएको छ । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले ललितलाई मौका दिएको हो ।
नेपालले कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, भिम सार्की, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीलाई समेटको छ ।
हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा टस जितेर नेपालले अमेरिकाविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो । समूह ‘ए’ मा रहेका नेपाल र अमेरिका दुवैले आफ्नो पहिलो खेलमा पराजय भोगिसकेका छन् । त्यसैले सुपर सिक्सको सम्भावना कायम गर्न आजको खेलमा दुवै टोली जितको खोजिमा हुनेछन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया