विश्वकप छनोटः अमेरिकाविरुद्ध करण एक्लैले लिए ४ विकेट

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालका फास्ट बलर करण केसी एक्लैले चार विकेट लिएका छन् ।
हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १० ओभरभित्रै ४ विकेट गुमाएको हो ।
समूह ‘ए’ मा रहेका नेपाल र अमेरिका दुवैले आफ्नो पहिलो खेलमा पराजय भोगिसकेका छन् । त्यसैले सुपर सिक्सको सम्भावना कायम गर्न आजको खेलमा दुवै टोली जितको खोजिमा हुनेछन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया