अमेरिकाले दियो नेपाललाई २०८ रनको लक्ष्य, जाहाँगिरको शतक र करणको चार विकेट

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । जिम्बाब्वेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभर सबै विकेट गुमाएर २०७ रन जोड्यो ।
अमेरिकाका लागि शायान जाहाँगिरले रनको योगदान गरे । उनले ७९ बलमै शतक पूरा गर्दा १० चौका र ३ छक्का हिर्काए । सुशान्त मोदानीले ४२ रन र गजानन्द सिंहले २६ रन बनाए ।
नेपालका लागि करण केसीले ४ विकेट गुल्सन झाले ३, दिपेन्द्र सिंह ऐरी २ विकेट र ललित राजवंशीले १ विकेट हात पारे । सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दा कुनै पनि विकेट नलिइ सर्वाधिक ५८ रन खर्चिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया