माओवादी केन्द्रले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौँ– सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक आगामी २३ असारमा कमलादीस्थित प्रभा भवनमा बस्नेछ ।
बैठकमा तीनवटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारी पनि सहभागी हुनेछन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा असार १५ भित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन पठाउन भनिएको छ ।
बैठकअघि असार १५ भित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन पठाउन भनिएको छ । त्यस्तै, सर्कुलरमा लेबी बुझाउन बाँकी हुनेहरूले २० प्रतिशत लेबी बुझाउन पनि भनिएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया