साँफे-मार्तडी सडक खण्ड पहिरोका कारण अवरुद्ध

कैलाली । हरेक वर्षझैँ यो वर्षपनि वर्षा सुरु भएसँगै बाजुरा जिल्ला जोड्ने सडक अवरुद्ध भएको छ । साँफे-मार्तडी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।
प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार बाजुराको बुढीगंगा नगरपालिका १ मा पहिरोका कारण सडक अवरुद्ध भएको हो।
अवरुद्ध सडक खुलाउनका लागि हेवि ईक्युपमेन्ट डिभिजन कार्यालयले प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रतिक्रिया