वडाध्यक्ष मृत फेला

धनगढी : कञ्चनपुरमा शुक्रबार एक जना वडाध्यक्ष मृत फेला परेका छन् । जिल्लाको बेल्डाँडी गाउँपालिका-५ का ५५ वर्षे वडाध्यक्ष कृष्ण बहादुर रोकायाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।
वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रुखमा झुण्डिएको अवस्थामा फेला परेको उनले बताए । अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी थापाको नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।

सिकार खेल्न गएका युवाको गोली लागेर मृत्यु, १० जना पक्राउ

खप्तड घुम्न आउनेको सुरक्षाका लागि डोटीमा पर्यटक प्रहरी चौकी स्थापित

बजेट अभावले अर्बौंका खानेपानी आयोजना अलपत्र

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

अछाम आगलागीमा २७ घर नष्ट

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

प्रतिक्रिया