चेक अनादार र बाउन्सको मुद्दा अब जिल्ला अदालतबाटै फर्छ्यौट हुन्छ : मन्त्री गुरुङ

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले चेक अनादर र चेक बाउन्सको मुद्दा अब जिल्ला अदालतबाटै फर्छ्यौट हुने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले त्यसो भनेका हुन् ।
‘बैंकिङ्ग कसुर तथा सजाय ऐन,२०६४ अन्तर्गतको चेक अनादर, चेक बाउन्ससम्बन्धी मुद्दा उच्च अदालतको वाणिज्य इजलासबाट कारबाही किनारा भइरहेको छ,' उनले भने, 'अब त्यस्तो मुद्दा सम्बन्धित जिल्ला अदालतबाट किनारा गर्ने व्यवस्था मिलाइएको छ ।’
यसबाट न्याय पहुँचमा सहज हुने र उच्च अदालत तथा सर्वोच्च अदालतमा मुद्दाको बोझ कम हुने मन्त्री गुरुङले बताए ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया