बकर ईदमा बिहीबार सार्वजनिक बिदा

काठमाडौँ- सरकारले बकर ईदमा सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेका छन् ।
बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको हो ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया