टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर - कञ्चनपुरको पुनर्वास नगरपालिका ५ सिमरीमा मंगलबार टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । टिप्परको ठक्करबाट घाइते भएका स्थानीय ६२ वर्षीय मोतिलाल रानाको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।
पुनर्वासबाट धनगढीतर्फ जाँदै गरेको सुदूर पश्चिम प्रदेश-०१-००१ क २२०० नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको से ४ प २२७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारीसाधन र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया